गैर आवासिय नेपाली संघ(NRNA) मलेसिया ले श्रमिक दिवस तथा नेपाल नयाँ बर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रम गर्दै !

तिलोचन गौतम-क्वालालम्पुर, गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा...