खेलकुद
दोस्रो सस्करणको RT GOLD 2026 हुदै
आगामी ३१ मे देखि १ जून २०२६ सम्म संचालन हुने गरी आर.टी. फुटबल क्लब मलेसिया को आयोजना मा दोस्रो संस्करणको आरटी गोल्डकप २०२६ हुने भएकोछ !

आयोजक समितिले केहि दिन भित्रमा प्रतियोगिता बारे बिस्तृत जानकारी गराउने बताईएको छ भने प्रतियोगिता मिति र स्थान भने कन्फर्म भैसकेको छ ।
प्रतियोगिता मलेसियाको शाहा अलाम स्थित Panasonic Sports Complex मा संचालन हुने छ !

