मिश्रित

नेपाल आदिवासी जनजाति मलेसिया क्षेत्रीय समिति जोहोर पुनर्गठन भएको छ ।

Editor 5 months अघि
Share

८ जुन आइतबार एक समारोह अन्तर्गत सन्तोष थामी को नेतृत्व मा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया क्षेत्रीय समिती जोहोरबारु पुनर्गठन भएको छ नेपाल आदिवासी जनजाति महासंघ मलेसिया का केन्द्रीय अध्यक्ष नावा नुरि शेर्पा को उपस्थितिमा जोहोर समिति गठन भएको छ

पुनर्गठित कार्यसमिति
अध्यक्ष : सन्तोष ठान्टी थामि
उपाध्यक्ष: इश्वर श्रेष्ठ
सचीव : समिता राई(सन्जु)
सह-सचीव: मे हाङ थामि
कोषाध्यक्ष: देबिका राई (बिनु)
सह-कोषाध्यक्ष : देश राना मगर
सल्लाहकार: मंगल तामाङ
तिपेन्द्र बुढा
सदस्य हरु क्रमशः
प्रज्वल हार्वा थामी
सशिकला राई
कमल रिस्मि थामी
सोम मगर

नवनिर्वाचित समिति लाई केन्द्रिय अध्यक्ष शेर्पा ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन साथै प्रमाणपत्र समेत हस्तान्तरण गरेका हुन्
पुनर्गठित समितिले नेपाल जनजाति आदिवासी हरु लाई सशक्त बनाउने र विश्वभर रहेका आदिवासी जनजाति (मुलवासी) हरु लाई संगठित गर्न मद्दत गर्ने बताएका छन् साथै मलेसियामा रहेका विभिन्न समुदाय का नेपाली हरुको दुखमा साथ र सहयोग गर्दै संगठित गराउदै अघि बढ्ने बताएका छन्

#yuwako aawaj
Suman bishwakarma

Leave a Reply

Your email address will not be published. Required fields are marked *