मिश्रित

नेपाल प्रहरी को ३१ औं महानिरीक्षक दिपक थापा नियुक्त ।

Editor 5 months अघि
Share

 

मिति २०८१/१२/०४ गते बसेको मन्त्री परिषदको बैठकले नेपाल प्रहरीको ३१औं महानिरिक्षकमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दिपक थापा नियुक्त । हुनु भएको छ उहाँलाई धेरै -धेरै बधाई तथा सुभकामना दिदै सफल कार्यकालको कामना गर्दछौं । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *