मिश्रित
लुटेरा तह लगाउने पराजुली ५ लाखले सम्मानित ।
भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।
