मिश्रित

पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरले गर्यो जरिवाना ।

Editor 5 months अघि
Share

तीनकुनेमा शुक्रबार भएको विध्वंस र तोडफोडपछि काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । महानगरको टाेली पत्र लियर निर्मल निवास जाँदै ।
बाकी महानगरले लेखेका पत्र यश प्रकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *